• |

काठमाडौं प्रहरी प्रमुखबाट खरेल हटाइए

काठमाडौं, १३ जेठ । डिआइजी बढुवामा आर्थिक चलखेल भएको सार्वजनिक अभिव्यक्ति दिएर विवादमा तानिएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश खरेल प्रहरी प्रधान कार्यालय तानिएको आजको नागरिक दैनिकमा खबर छ ।
राजधानीको सार्वजनिक कार्यक्रममा शनिबार उनले एआइजी बढुवाका लागि डिआइजीहरु पैसाको ब्रिफकेश बोकेर नेता र शक्ति केन्द्रको ढोका धाइरहेको दाबी गर्दै भ्रष्टलाई बढुवा नगर्न आग्रह गरेका थिए ।
एनको उक्त अभिव्यक्ति संगठनको मर्यादा विपरीत भएको भन्दै प्रहरी प्रधान कार्यालयले आइतबार छानबिनका लागि डिआइजी विज्ञानराज शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिलाई सात दिनको म्याद तोकिएको छ

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु