• |

नेपालको कानुनले दिपकसँग बिहे गर्न नदिएको दीपाको गुनासो

deepa-shree-niraula-deepak-raj-giri-wedding-photoकलाकार दीपाश्री निरौलाले नेपालको कानुनले बहुबिबाहालाई मान्यता दिएको भए आफ्नो बिहे कलाकार दिपकराज गिरीसँग भैसक्ने बताएकी छिन् । एक अनलाईन पत्रिकासँग अन्तरवार्ता दिदै उनले सो कुरा बताएकी हुन् । दिपकराज गिरी र दिपाश्री निरौला १३ बर्षदेखि हास्य कार्यक्रम तितो सत्यमा अनस्क्रीन जोडिको रुपमा देखिदै आएका छन् ।

अन्तरवार्ता दिने क्रममा दीपाले आफूलाई अहिलेसम्म सेक्सको अनुभब नभएको पनि बताएकी छिन् । अग्नीपथ, चाँदनी लगाएत केही चलचित्रमा पनि अभिनय गरेकी दीपाले अघिल्लो बर्ष प्रदर्शनमा आएको चलचित्र छ एकान छमा लगानी पनि गरेकी थिइन् । दीपक, दीपा र निर्मलले मिलेर बनाएको उक्त चलचित्र छ एकान छ व्यबसायीक रुपमा सफल भएको थियो । त्यही टिमले अब छ एकान छ कै सिक्वयलको रुपमा वडा नम्मर छ को निर्माण गर्ने भएका छन् ।

सम्बन्धित समाचार

छक्का पञ्जाले गर्यो ५ दिनमा ३ करोड कलेक्शन

chaka-panja

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले देशभर उत्साहजनक दर्शकको साथ पाईरहेको छ । प्रदर्शनको ५ औं दिनमा चलचित्रले ३ करोड कलेक्शन…

किन गोप्य राखियो ‘छक्का पञ्जा’मा आर्यनलाई ?

kollywood1

नेपालभर हाउसफुलको व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा’ हेर्ने दर्शकहरुले अभिनेता आर्यन सिंदेललाई सरप्राईज गिफ्टको रुपमा पाईरहेका छन् । यसअघि चलचित्रको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा