• |

अभिनेत्री स्वेता आपत्तिजनक अबस्थामा पक्राउ

 

swaitaबलिउड अभिनेत्री स्वेता बसु प्रसाद प्रहरीको पक्राउमा परेकी छन् । एक धनाढ्यसँग यौनलिलामा व्यस्त उनलाई प्रहरीले एक होटलमा शारीरिक सम्बन्ध राख्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।२३ वर्षीय नायीका श्वेतालाई हैदारावदको बन्जारा हिल्स स्थीत एक होटलमा छापा मारी पक्राउ गरेको हो । उनीसँगै केही उच्चस्तरका व्यापारीहरूलाई समेत प्रहरीले सो होटेलबाट पक्राउ गरेको हो ।

श्वेताले थुप्रै हिन्दी चलचित्र, टेलिसिरियल र तेलगु चलचित्रमा समेत अभिनय गरेकी छन् । उनले मकडीनामक चलचित्रमा समेत राम्रो भूमिका पाएकी थिइन् । उनले सन् २००२ मा नेशनल अवार्डमा बेष्ट चाइल्ड आर्टिष्टको अवार्ड समेत हात पारेकी थिइन् । नायीका श्वेताको नाम वेश्यावृत्तीसँग जोडिएको यो पहिलो पटक भने होइन । प्रतिवेदनहरूका अनुसार मकडीकी नायीका श्वेताले पैसाका लागि वेश्यावृत्तीमा हात हालेको अनुमान गरिएको छ । स्वेताले भारतका धेरै नायिकाहरु बेस्यावृत्तिमा लागेको बताएपनि नाम भने सार्वजनिक गरिनन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा