• |

माहावाणिज्य दुत खड्काले एक करोड पांच लाख रूपैया भूकम्प पीडितलाई सहयोग गर्ने

सिड्नी । भुकम्प पीडितकाका लागि अस्ट्रेलियास्थित न्यु साउथ वेल्सका अवैतनिक महावाणिज्यदुत दीपक खड्काले एक करोड पांच लाखको सहयोग गर्ने भएका छन् ।
नेपालको पीडामा अहिले जति सहयोग गरे पनि कमै हुने बताउंदै महावाणिज्यदुत खड्काले दोलखा जिल्लाको थामि वस्तिका एक सय वटा घरबनाउन आफुले प्रतिवद्दता जनाएका छन् ।
प्राकृतिक विपत्तिमा हरेकले सकेको सहयोग गर्नु सबैको दायित्व रहेको खड्काको भनाई थियो । उनले भने ‘धन भएर मात्र सहयोग गरिने होईन विपत्तिमा परेको पीडितलाई आफु संग जे छ त्यसैले सहयोग गर्नु नै मानवीय धर्म हो । यो संसारमा वांच्न पाउने अधिकार सबै मानवको रहेको हुन्छ । ‘
यस अघि नेपालका विभिन्न विद्यालय , गरिव विध्यार्थी तथा विभिन्न परीयोजना लाई सहयोग गदै आएका खडकाले उक्त एक करोड पांच लाख पिछडिएका थामिहरूको घर निर्माणमा सहयोग गर्ने तयारी गरेको बताए । दोलखा जिल्लाको थामि वस्ति भुकम्पका कारण पुर्ण रूपमा क्षत विक्षत बनेको छ । सोहि वस्ति र अन्य क्षेत्रमा खड्काले पीडितका लागि पुनर्निमाण सहयोग गर्ने भएका हुन् ।

 

सम्बन्धित समाचार

अष्ट्रेलियामा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित सुर्के थैली साँझ हुदैं

20562071_1035184113283972_22221013_n

अष्ट्रेलिया । नेपाली गीत संगीत लाई आजको दिन सम्म पुर्याउने सधैं नौलो र मिठो शब्द संगीत भर्न अब्बल सर्जक राजन…

अष्ट्रेलियामा नेपाली खाना प्रर्बधन कार्यक्रम सम्पन्न

17203501_1390669787652322_230605292_n

अष्ट्रेलिया, २६ फागुन । युनिग्लोव विजनेस ग्रुप तथा क्युइनस्फोर्ड कलेजको सहकार्य र टु टेबलको आयोजनामा अष्ट्रेलियाको व्रिस्वेनमा एकदिनको नेपाली खाना…

अष्ट्रेलियाको पर्थमा नेपालीमाँझ जात्रा

jatra

गत शुक्रबार देखि अल नेपाल प्रदर्शनमा आएको चलचित्र ‘जात्रा ‘ले दर्शकको उच्च साथ पाएको छ । चलचित्रलाई समिक्षक तथा दर्शकहरुले…

अष्ट्रेलियामा बेजोड प्रस्तुतिको तयारीमा शिव परियार र अल्मोडा उप्रेती

musical night

नजिकिदै गरेका चाडवाडलाई मध्यनजर गर्दै अष्ट्रेलियाका बिभिन्न शहरहरुमा बृहत सांगीतिक कार्यक्रम म्युजिकल नाईट हुने भएको छ । म्युजिकल नाईटको सुरुवात…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु

भाइटीकाको उत्तम साइत ११ः५१ बजे

तिहारको चौंथो दिन गरियो गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण