• |

चलचित्र क्षेत्रमा नभएको भए यस्ता देखिन्थे बलिउड स्टारहरु (फोटोफिचर)

बलिउड स्टारहरु जहिले पनि सुकिला मुकिला र चमकदार नै देखिन्छन् । उनीहरुको सुन्दरतामा लोभिनेहरु नै करोडौं हुन्छन् । पेशा अनुसार सुन्दर देखिनु र फिटनेश रहनु उनीहरुलाई अनिवार्य नै हुन्छ । तर यी कलाकारहरु चलचित्र क्षेत्रमा नभएको भए कस्ता देखिन्थे होला ? सामान्य मानिसको जसरी नै ती कलाकारहरुको कपाल झर्ने, आखाँको घेरो कालो हुने र छालामा दाग बस्ने या चाया बस्ने हो भने कस्ता देखिन्थे होला ? बलिउडका चर्चित डिजाईनर राजकुमार गुप्ताले केहि कलाकारहरुको लुक्स साधारण मानिसको जस्तै डिजाईन गरेका छन् । उनको डीजाईन अनुसार बलिउडका चर्चित कलाकारहरु चलचित्र क्षेत्रमा नभएको भए यस्ता देखिन्थे:

ऐश्वर्या राय

दीपिका पादुकोण

ऋतिक रोशन

करीना कपूर

आमिर खान

आलिया भट्ट

अनुष्का शर्मा

कंगना रनौंट

केटरीना कैफ

प्रियंका चोपंडा

परीणती चोपंडा

श्रद्धा कपूर

शाहरुख खान

सलमान खान, सोनाक्षी सिन्हा

सम्बन्धित समाचार

आइरिस मित्तेराँ यस वर्षकी विश्व सुन्दरी

mitara

मनिला । यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन्…

सलोनको ब्रतबन्धमा अनमोलको ‘लुक्स’ सार्वजनिक (भिडियो)

salon (10)

नायक सलोन बस्नेतको ब्रतबन्ध गरिएको छ । आइतबार थानकोटमा एक भव्य समारोहको आयोजना गर्दै उनले ब्रतबन्ध पार्टि पनि दिए ।…

‘लुट-२’ को ‘घ्याम्पे’ गीत सार्वजनिक

loot-2

चलचित्र ‘लुट -२’ को ‘घ्याम्पे’ बोलको गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द एवं संगीत रहेको गीतमा सौगात मल्ल,…

जव श्रद्धा कपुरले नेपालकी प्रियंकालाई जिस्क्याईन्

श्रद्धा कपुर

बलिउडमा आफ्नो सौन्दर्यता र अभिनयका कारण चर्चामा रहेकी अभिनेत्री श्रद्धा कपुरले नेपालका अभिनेत्रीहरुलाई पनि चिन्ने गरेको खुलासा भएको छ ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु