• |

सिड्नीको केन्द्रमा टेली च्वाईस

सिड्नी । अष्टे«लियामा नेपालीहरुले व्यापार व्यवसायमा राम्रो प्रगति गरिरेका छन् । यसको मुख्य कारण नेपालीहरुको व्यवसायिक क्षमता र कडा परिश्रम त छदैछ संगसंगै अष्टे«लियामा नेपालीहरुको संख्या बढ्नु पनि एक हो । नेपालीहरु सकभर नेपालीहरुद्धारा नै संञ्चालित व्यवसायसंग सम्बन्ध राख्न रुचाउछन् ।
यही संभावनालाई हेरेर सिड्नीको टाउनहल स्थित लेभल ६ को २६३ क्लारेन्स स्ट्रीटमा एक्सपोर्ट टेलिच्वाईस संञ्चालनमा आएको छ । उक्त सेवाका संञ्चालक मध्ये एक चिरण तिवारीले अनलाईनचौतारीलाई दिएको जानकारी अनुसार – मुख्य त नेपाली विद्यार्थीहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालन गरिएको हो । उक्त सेवाका अर्का संञ्चालक संतोष शर्माले अनलाईन चौतारीसंग भने – हामीले भोडा फोनका ग्रहकलाई लक्षित गरि विषेश छुट र नयाँ स्कीम पनि ल्याएका छौ । यसमा विषेश छुट , प्रत्येक फोनसंग विष्ोश उपहार योजना , अपग्रडसंगै निः शुल्क कभर तथा स्कीन गार्डको व्यवस्था पनि गरिएको संञ्चालकहरुले बताए । मोबाईल फोनसंगै होम फोनको पनि व्यवस्था गरिएको छ । विश्वसनिय तथा स्तरिय सेवा दिने भएकाले गा्रहकहरुले हामीलाई सेवागर्ने अवश्य अवसर दिने छन् – संञ्चालक शर्मा र तिवारीले भने ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु