• |

ICC ले बदल्यो फैसला, अव वेस्टइंडीज होईन भारत खेल्नेछ फाईनलमा

काठमाडौं, १९ चैत । तपाईले हिजो साँझ हेर्नुभएको टि २० वल्र्डकपको सेमिफाईनल खेलको नतिजा ICC ले बदलेको छ । खेलमा वेस्टइंडीजले भारतलाई ७ विकेटले हराए पनि अव फाईनलमा भने भारतलेनै खेल्न पाउने भएको छ ।ind-vs-west-indies-whatsapp-dp

म्याचको दौरानमा वेस्टइंडीजले गरेको गंभिर ३ गल्तिले गर्दा गेम हारे पनि भारतले यो अवशर पाएको हो । म्याच सकिएपछि स्टेडियममा आईसीसीका अधिकारीहरुको बैठकले वेस्टइंडीजले म्याच जितेपनि उसले धेरै गल्ती गरेको र भारतीय खेलाडिहरुले शानदार प्रर्दर्शन गरेको भन्दै बिषेश अधिकार प्रयोग गर्दै भारतलाई बिजेता घोषणा गरेको हो ।

करिव १ घण्टा बसेको बैठकमा भारत र वेस्टइंडीजका कप्तान र रेफ्रिहरुको पनि सहभागिता रहेको थियो । आईसीसीको यस्तो अप्रत्याशित निर्णयको वेस्टइंडीज कप्तान डेरेन सैमीले जमेर बिरोध गरेका थिए । तर उनको कुरा नसुनी आईसीसीका अधिकारीहरुले आधिकारिक रूपमा सेमीफाइनलमा भारतको जित र वेस्टइंडीजको हार भएको निर्णय सुनाएको थियो ।
क्रिकेट इतिहासमा पहिलो पटक यस्तो भएको हो की म्याच सकिएपछि विजयी टिमको फैसला आईसीसीका अधिकारीहरुले आपसमा बैठक गरेर निर्णयमा पुगेको । आईसीसीको यस्तो निर्णयपछि भारतीय क्रिकेटका समर्थकहरु खुशि भएका थिए भने वेस्टइंडीजका समर्थकहरुले नाराजुलुस गरेर बिरोध जनाएका थिए । यदि तपाई बिश्वासका साथ यो समाचार पढिरहनुभएको छ भने बुझ्नुस् की तपाई अप्रिल फुलको शिकार हुनुभयो ।

सम्बन्धित समाचार

नेपालद्वारा चीन पचास रनले पराजित

images_cms-image-000036000-218x150

काठमाण्डौँ, १० मंसिर । आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ…

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

nepali-footaball-u19

काठमाण्डौँ, ९ भदौ । साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा नेपाल बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ…

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

Natioanl-Team-Training-in-Kuching-581d5c13c61675-581dc6e602ed65-5821c66cc0bb68.91610929

काठमाण्डौँ, ७ भदौ । साफ यु–१५ च्याम्पियन्सिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ ।…

१३ औँ सागः पाँच खेल पोखरामा

Pokhara

पोखरा, २४ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद(साग)का लागि पोखरा उच्च प्राथमिकतामा परेको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु