• |

यो सेक्स डलले जापानमा बिहेदर घट्यो

हरेक ५ मा एक जापानी पुरुष ५० बर्षसम्म पनि बिहे नगरेको एक सर्बेक्षणले देखाएको छ । यसको मुख्य कारण पत्नीको बिकल्प सेक्स डलको प्रयोग भएको बताईएको छ । पछिल्लो समय जापानमा डच वाइफ नामक सेक्स डल निकै लोकप्रीय छ ।sex-doll-industry-cover_1

यो सेक्स डलको लुक्स र स्किन यति रियल छ की पहिलोपटक हेर्ने जो कोहि यसलाई मान्छे नै सोच्दछन् । सेक्स डल निर्माण कंम्पनी ओरिएंटल इंडस्ट्रीले डच वाईफ हाइपर रिएलिस्टिक डल्स भएको दाबी गरेको छ ।

डच वाईफको मुल्य करिव ६ लाख नेपाली रुपैया पर्न आउदछ । पछिल्लो समय जापानमा यो सेक्स डलको माग अत्याधिक रहेको छ । बिश्वमानै उक्त सेक्स डलको माग अन्यको तुलनामा उच्च रहेको निर्माण कंपनीको दावी छ ।

एकपटक जापानको ग्रामिण भेगमा फालिएको यो सेक्स डललाई महिलाको शव भनेर त्याहाको पुलिसले उक्त सेक्स डललाई पोष्टमार्टम हलसम्म पुर्याएको थियो । यो समाचार सार्वजनिक भएपछि यसको माग उच्च हुन पुगेको थियो ।

सम्बन्धित समाचार

कुखुराको भालेको पनि बन्ध्याकरण

cock

कृष्ण दर्नाल पाल्पा । सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा…

हेर्नुहोस् हैरान बनाउने ५० ट्याटु (भिडियोसहित)

tatoo

आजभोलीका युवा पुष्तामा ट्याटु बनाउने फेशनले जरा गाडेको छ । बिशेसगरी हात, कम्मर, गर्धन र बक्षस्थलमा ट्याटु ओपिने गरिन्छ ।…

यस्तो छ हस्तमैथुनको इतिहास

maithun

एजेन्सी । पाषाण एवं मध्यकालीन युगमा ढुंगा तथा चट्टानमा बनाइएको चित्रले के पुष्टि गर्छन् भने हस्तमैथुन आज मात्र होइन, सदियौं…

जहाँ नवबिबाहितलाई तीन दिनसम्म शौचालय जान दिइन्न

mmm

एजेन्सी । बिश्वमा रहेका हरेक जातिहरुको आ आफ्नै मौलिक परम्पराहरु रहेको हुन्छ । एक जातीको परम्परा अर्को जातीलाई अनौठो लाग्नु…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा