• |

कसरी बन्छ त कण्डम ? हेरौं भिडियो !

नेपालीहरुको लागि कण्डम यस्तो शव्द हो जस्को नाम लिन अधिकाँश मानिस लजाउदछन् । तर आजभोलि उमेर पुगेका युवाहरु यसको उपयोग गर्न हिचकिचाउने गर्दैनन् । एक अध्ययनले पनि संभोगको बेला नेपाली युवाहरु कण्डम युज गर्न झन्झट नमान्ने गरेको देखाएको छ । एचआईभि एड्सजस्ता खतरानाक रोगबाट बच्न पनि युवाहरु यसको प्रयोग गर्न बाध्य छन् । भलै अध्ययनमा केहि युवाहरुले कण्डम प्रयोग गर्न झण्झट लाग्ने बताएका थिए ।condom-1

तर तपाईले कहिल्यै जान्ने कोशिष गर्नुभएको छ ? कण्डमको निर्माण कसरी हुन्छ होला ? पछिल्लो समय त कयडम पनि बिभिन्न फ्लेवरको बन्ने गरेका छन् । यसमा बिभिन्न फ्लेवरहरु कसरी सेट गरिन्छ होला ? आउनुस् भिडियोमा हेरौं कसरी बन्ने गर्दछन् कण्डमहरुः

सम्बन्धित समाचार

कुखुराको भालेको पनि बन्ध्याकरण

cock

कृष्ण दर्नाल पाल्पा । सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा…

हेर्नुहोस् हैरान बनाउने ५० ट्याटु (भिडियोसहित)

tatoo

आजभोलीका युवा पुष्तामा ट्याटु बनाउने फेशनले जरा गाडेको छ । बिशेसगरी हात, कम्मर, गर्धन र बक्षस्थलमा ट्याटु ओपिने गरिन्छ ।…

यस्तो छ हस्तमैथुनको इतिहास

maithun

एजेन्सी । पाषाण एवं मध्यकालीन युगमा ढुंगा तथा चट्टानमा बनाइएको चित्रले के पुष्टि गर्छन् भने हस्तमैथुन आज मात्र होइन, सदियौं…

जहाँ नवबिबाहितलाई तीन दिनसम्म शौचालय जान दिइन्न

mmm

एजेन्सी । बिश्वमा रहेका हरेक जातिहरुको आ आफ्नै मौलिक परम्पराहरु रहेको हुन्छ । एक जातीको परम्परा अर्को जातीलाई अनौठो लाग्नु…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु