• |

यी हुन् भारतीय मूलका १२ पोर्न स्टारहरु

सनी लियोनी
पोर्न स्टारको रुपमा पहिचान बनाईसकेकी सनी लियोनी पछिल्लो समय बलिउडकी लोकप्रीय नायिकाको रुपमा हेरिन्छ । सनीको जन्म १३ मे १९८१ मा सर्निया ओंटारियो, क्यानडाका पंजाबी सिख परिवारमा भएको थियो । उनको असली नाम करनजीत कौर वोहरा हो। पोर्न चलचित्र खेल्ने भएपछि उनले आफ्नो नाम परिवर्तन गरी सनी लियोन राखेकी थिईन् ।sunny-leone-hd-wallpapers-2014-25

प्रिया अंजलि राय
प्रियाको जन्म दिल्लीमै भएको थियो । उनले पनि कैयौं पोर्न फिल्ममा काम गरिसकेकी छिन् । २००७ मा १९ बर्षको उमेरमा उनले पोर्न चलचित्र क्षेत्रमा प्रबेश गरेकी थिईन् । २०१३ मा उनले यो क्षेत्र छोडेर एक सफल व्यापारिसँग बिहे गरेकी थिईन् ।priya

सहारा नाइट
सहारा नाइटको वास्तबिक नाम सईदा वोराजी हो। २००४ मा उनले पोर्न फिल्मक्षेत्रमा डेव्यु गरेकी थिईन् । कयौं पोर्न चलचित्रमा काम गरिसकेकी उनलाई मुस्लिम पोर्न स्टारको रुपमा चिनिन्छ । भारतको गुजरात जन्मिएकी उनलाई पोर्न फिल्ममा लागेकोले मुस्लिम धर्म छोड्न आएका कयौं धम्कीको बाबजुद मुस्लिम धर्ममै अडिक रहेकी छिन् ।sahara-knite-2

जेड ज्वेल
हैदराबादमा जन्मिएकी जेड ज्वेल ९ बर्षको हुँदा उनको परिवार इङ्ग्ल्याण्ड बसाई सरेको थियो । एक अन्तरवार्तामा उनले आफु २० बर्षको हुँदा सम्म कसैलाई किस पनि नगरेको बताएकी थिईन् । १९९७ सालमा २१ बर्षको उमेरमा उनी पोर्न चलचित्र क्षेत्रमा डेव्यु गरेकी थिईन् ।pp

अंजलि कारा
३४ बर्षकी अंजलिको जन्म भारतमै भएको थियो । बेलायतमा हुर्किएकी अंजलि २००३ बाट पोर्न चलचित्र खेल्न शुरु गरेकी थिईन् । उनले २००७ सम्म यो क्षेत्रमा काम गरिन् । त्यस पछि उनी चलचित्र क्षेत्रमा काम गार्न थालिन् । २०१२ मा उनी अभिनित चलचित्र रेडियो इरोटिका रिलीज भएको थियो ।ppp

रेशमा
चर्चित पोर्न स्टार रेशमाको जन्म पनि भारतमै भएको थियो । उनी एकपटक प्रोस्टिट्यूशन मा गिरफ्तार भएकी थिईन् । एक अन्तरवार्तामा उनले भनेकी छिन् मानिसहरु लुकी लुकी हाम्रो चलचित्र हेर्ने गर्छन् र सार्वजनिक रुपमा भने बिरोध गर्ने गर्छन् ।resma

नाडिया नाइस
नाडिया नाईस भारतीय मूलकी ब्रिटिश पोर्न स्टार हुन् । उनकी आमा इंडियन र बाबु ब्रिटिश नागरिक हुन् । त्यसैले पनि उनलाई हाप इंडियन पोर्न स्टारको रुपमा चिनिन्छ ।pppp

ली जे
ली जे पनि भारतीय मूलकी पोर्न स्टार हुन् । उनको जन्म यूकेमा भएको थियो । उनी इंडियन लुक्सको कारण पनि पोर्न इंडस्ट्रीमा निकै चर्चित छिन् ।le

डेस्टिनी डेविल
चर्चित पोर्न स्टार डेस्टिनीको पनि मुलकै नागरिक हुन् । उनका जन्म ब्रिटेनमा भएपनि मूल भने इंडियन नै हो । मिलेको इंडियन अनुहारका कारण उनी पोर्न क्षेत्रमा चल्तिकी नायिका हुन् ।destiny-deville1

एरीना मिस्त्री
एरिना भारतीय मूलकी ब्रिटिश पोर्न स्टार हुन् । २००६मा उनले पोर्न इंडस्ट्रीमा प्रबेश गरेकी थिइृन् । २०१० मा उनले पनि यो क्षेत्र छोडेकी थिईन् ।arina

आशा कुमारा
आशा कुमार २१ बर्षकी इंडियन पोर्न स्टार हुन् । भारतको गोवामा जन्मिएकी उनी सामाजिक संजालमार्फत आफ्नो पोर्न मुभिहरु सार्वजनिक गर्ने गर्दछिन् । उनी पनि पोर्न क्षेत्रमा चल्तिकी नायिकामा पर्दछिन् ।asha-kumara

गया पटेल
भारतमा जन्मिएकी गया पटेल २००७ मा पोर्न इंडस्ट्रीमा प्रबेश गरेकी थिईन् । उनको असली नाम शेरान गायत्री पंचम हो । २००९ मा उनले पोर्न इंडस्ट्री छोडेर आफ्नो पतिको साथ क्यानडामा रहदै आएकी छिन् ।gaya

सम्बन्धित समाचार

आइरिस मित्तेराँ यस वर्षकी विश्व सुन्दरी

mitara

मनिला । यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन्…

सलोनको ब्रतबन्धमा अनमोलको ‘लुक्स’ सार्वजनिक (भिडियो)

salon (10)

नायक सलोन बस्नेतको ब्रतबन्ध गरिएको छ । आइतबार थानकोटमा एक भव्य समारोहको आयोजना गर्दै उनले ब्रतबन्ध पार्टि पनि दिए ।…

‘लुट-२’ को ‘घ्याम्पे’ गीत सार्वजनिक

loot-2

चलचित्र ‘लुट -२’ को ‘घ्याम्पे’ बोलको गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द एवं संगीत रहेको गीतमा सौगात मल्ल,…

जव श्रद्धा कपुरले नेपालकी प्रियंकालाई जिस्क्याईन्

श्रद्धा कपुर

बलिउडमा आफ्नो सौन्दर्यता र अभिनयका कारण चर्चामा रहेकी अभिनेत्री श्रद्धा कपुरले नेपालका अभिनेत्रीहरुलाई पनि चिन्ने गरेको खुलासा भएको छ ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु