• |

विवाहको तयारीमा सोनम कपुर

sonam-kapoorबलिउड अभिनेत्री सोनम कपुर छिट्टै विवाह गर्ने तयारीमा रहेको खवरहरु बाहिरिएका छन् । चर्चित अभिनेता अनिल कपुरकी पुत्री सोनमले सन् २०१७ मा विवाह गर्न सक्ने सञ्चार माध्यमको अनुमान छ ।

सोनमका विशेष साथी आनन्द आहुजासँग उनको विवाह हुने तयारी अघी बढिरहेको जनाइएको छ । उनीहरुबीच प्रेम सम्बन्ध रहेको बताइन्छ । आनन्द आहुजा भारतका सफल ब्यापारिक घरानाका ब्यक्ति हुन् ।

सम्बन्धित समाचार

आइरिस मित्तेराँ यस वर्षकी विश्व सुन्दरी

mitara

मनिला । यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन्…

सलोनको ब्रतबन्धमा अनमोलको ‘लुक्स’ सार्वजनिक (भिडियो)

salon (10)

नायक सलोन बस्नेतको ब्रतबन्ध गरिएको छ । आइतबार थानकोटमा एक भव्य समारोहको आयोजना गर्दै उनले ब्रतबन्ध पार्टि पनि दिए ।…

‘लुट-२’ को ‘घ्याम्पे’ गीत सार्वजनिक

loot-2

चलचित्र ‘लुट -२’ को ‘घ्याम्पे’ बोलको गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द एवं संगीत रहेको गीतमा सौगात मल्ल,…

जव श्रद्धा कपुरले नेपालकी प्रियंकालाई जिस्क्याईन्

श्रद्धा कपुर

बलिउडमा आफ्नो सौन्दर्यता र अभिनयका कारण चर्चामा रहेकी अभिनेत्री श्रद्धा कपुरले नेपालका अभिनेत्रीहरुलाई पनि चिन्ने गरेको खुलासा भएको छ ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनक

अज्ञात समूहद्वारा बम विस्फोट

लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ

बजेट कार्यान्वयनमा समस्या

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु