• |

दीपिकाको अभिनय रहेको हलिउड चलचित्र ‘ट्रिपल एक्स’को नयाँ पोष्टर सार्वजनिक

deepika_1482300196-1बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको भनिएको हलिउड चलचित्र ट्रिपल एक्सले नयाँ पोष्टर रिलिज गरेको छ । पोष्टरमा दीपिकालाई उचित स्थान दिएको देख्न सकिन्छ । पहिलो पोष्टरमा उनलाई खास महत्व दिइएको थिएन ।

चलचित्रमा दीपिकाको मुख्य भूमिका रहेको बताइन्छ । हलिउड स्टार विन डीजललाई मुख्य स्थान दिईएको पोष्टरमा दीपिकालाई दोश्रो बरियतामा राखिएको छ । चलचित्रका अन्य कलाकारलाई दीपिकाभन्दा तल स्थान दिइएको छ ।

डिजे कूसोले निर्देशन गरेको चलचित्र ट्रिपल एक्स आगामी २० जनवरी २०१७ मा प्रदर्शनमा आउने बताइएको छ । चलचित्रबाट आशाबादी रहेको बलिउड नायिका दीपिका पादुकोणले बताउने गरेकी छिन् ।

सम्बन्धित समाचार

आइरिस मित्तेराँ यस वर्षकी विश्व सुन्दरी

mitara

मनिला । यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन्…

सलोनको ब्रतबन्धमा अनमोलको ‘लुक्स’ सार्वजनिक (भिडियो)

salon (10)

नायक सलोन बस्नेतको ब्रतबन्ध गरिएको छ । आइतबार थानकोटमा एक भव्य समारोहको आयोजना गर्दै उनले ब्रतबन्ध पार्टि पनि दिए ।…

‘लुट-२’ को ‘घ्याम्पे’ गीत सार्वजनिक

loot-2

चलचित्र ‘लुट -२’ को ‘घ्याम्पे’ बोलको गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द एवं संगीत रहेको गीतमा सौगात मल्ल,…

जव श्रद्धा कपुरले नेपालकी प्रियंकालाई जिस्क्याईन्

श्रद्धा कपुर

बलिउडमा आफ्नो सौन्दर्यता र अभिनयका कारण चर्चामा रहेकी अभिनेत्री श्रद्धा कपुरले नेपालका अभिनेत्रीहरुलाई पनि चिन्ने गरेको खुलासा भएको छ ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनक

अज्ञात समूहद्वारा बम विस्फोट

लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ

बजेट कार्यान्वयनमा समस्या

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु