• |

सोमबारदेखि एघारौँ चितवन महोत्सव हुँदै

ctnकाठमाडौँ, २० पुस । स्वदेशी उत्पादन प्रवद्र्धन तथा लगानीका अवसर सृजना गर्ने उद्देश्यले आगामी सोमबारदेखि प्रदर्शनी मैदान नारायणगढमा ११औँ चितवन महोत्सव आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको अगुवाइमा चितवन उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समिति चितवन र चितवन उपमहानगरपालिको आयोजनामा हुने सो महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक मूल समितिका संयोजक राजन गौतमले मेलामा ४७५ प्रदर्शनीकक्ष रहने र रु २० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको बताए ।

माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा मह, दूध र दुग्धजन्य, अण्डा, केरा, च्याउ, प्लाष्टिक उत्पादनका नमुना उद्योगका साथै खेलकुद, जलयात्रा, खाना महोत्सव, कृषिउपजको प्रतियोगितात्मक प्रदर्शनी हुनेछ ।

सम्बन्धित समाचार

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

download (4)

भक्तपुर, २२ मंसिर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ ।…

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

Ishwor-Pokhrel-e

काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका…

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

download (3)

डडेल्धुरा, २२ मसिंर । डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ ।…

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

download (2)

काठमाण्डौं, २२ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा विवकशील साझा पार्टीका रविन्द्र मिश्रले कांग्रेसका प्रकाशमान सिंहलाई कडा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु