• |

जव श्रद्धा कपुरले नेपालकी प्रियंकालाई जिस्क्याईन्

श्रद्धा कपुर

श्रद्धा कपुर

बलिउडमा आफ्नो सौन्दर्यता र अभिनयका कारण चर्चामा रहेकी अभिनेत्री श्रद्धा कपुरले नेपालका अभिनेत्रीहरुलाई पनि चिन्ने गरेको खुलासा भएको छ । चिन्ने मात्र हो र ? उनले त नेपाली अभिनेत्रीहरुको क्यारिकेचर पनि गर्ने गरेको तत्थ्य सार्वजनिक भएको छ ।

हालैमात्र आफ्ना प्रेमी फराहान अख्तरकै घरमा बस्न पुगेकी श्रद्धालाई उनका बाबुले फरहानकै घर गएर फिर्ता ल्याएका खबरले चर्चामा रहेकी उनले नेपालकी अभिनेत्री प्रियंका कार्कीको हासोको पार लगाउन भ्याईन् ।

नेपालकी चर्चित अभिनेत्री प्रियंका कार्कीलाई बलिउड तथा हलिउड अभिनेत्रीहरुको पहिरनको कपी गर्ने गरेको आरोपका बीच उनै प्रियंकाको हासोको कपी बलिउड अभिनेत्री श्रद्धा कपुरले गरेपछि यसको चर्चा नेपालमा नचल्ने कुरै भएन । गसिपpriyanka

सम्बन्धित समाचार

आइरिस मित्तेराँ यस वर्षकी विश्व सुन्दरी

mitara

मनिला । यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन्…

सलोनको ब्रतबन्धमा अनमोलको ‘लुक्स’ सार्वजनिक (भिडियो)

salon (10)

नायक सलोन बस्नेतको ब्रतबन्ध गरिएको छ । आइतबार थानकोटमा एक भव्य समारोहको आयोजना गर्दै उनले ब्रतबन्ध पार्टि पनि दिए ।…

‘लुट-२’ को ‘घ्याम्पे’ गीत सार्वजनिक

loot-2

चलचित्र ‘लुट -२’ को ‘घ्याम्पे’ बोलको गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द एवं संगीत रहेको गीतमा सौगात मल्ल,…

सलमान ब्यस्थ हुँदा अर्को बर्ष मात्र फ्लोरमा जानेभयो ‘किक’को सिक्वेयल

kick

यसै बर्ष फ्लोरमा जाने भनिएको बलिउड चलचित्र ‘किक’को सिक्वेयल एक बर्ष पछाडि धकेलिने भएको छ । सलमान खान चलचित्र ‘ट्यूबलाइट’…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु