• |

अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न सुमन खरेललाई नयाँ शक्तिको अनुरोध

सिड्नी । नयाँ शक्ति पार्टी नेपाल, कार्यकारी समिति नवलपुरले अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न अष्ट्रेलियामा रहदै आएका पार्टीका संस्थापक सदस्य सुमन खरेललाई अनुरोध गरेको छ ।suman-kharel-with-brb

अष्ट्रेलियामा रहेका नेपालीहरु पार्टीको योजनामा जोडिन तथा काम गर्न ईच्छुक रहेको तर संपर्क व्याक्ति नभएकोले संयोजनकारी भूमिका निर्वाह गर्न समितिले खरेललाई आग्रह गरेको छ ।

पार्टीको हितमा काम गर्ने, पार्टी सदस्यता बढाउने, साथीहरुलाई आवश्यक सहयोग गर्ने, पार्टी योजना लागू गर्ने र पार्टी कमीटी गठन गर्ने काममा संयोजन गर्नुहुन अनुरोध गरिन्छ, अनुरोध पत्रमा भनिएको छ ।suman-kharel2

न्यु साउथ ओयल्सको राज्य संयोजकको रुपमा पनि काम गरेका खरेल केहि समय अगाडि मात्र नेपाल आएर नवलपरासी पार्टी कमिटिमा रहेर काम पनि गरेका थिए ।

अन्तराष्ट्रीय नेपाली युवा अभियानका केन्द्रिय सदस्यसमेत रहेका खरेलले नेपाल आएको बेला पार्टी संयोजक डा बाबुराम भट्टराई र संगठन संयोजक देबेन्द्र पौडेलसँग अष्ट्रेलियामा हुनेगरेका पार्टी गतिबिधिबारे अन्तरक्रिया गरेका थिए ।suman-kharel

सम्बन्धित समाचार

अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो स्थानमा

Nepali-Student-Graduating-1-13022017103126-1000x0

नारायण खड्का अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसा पाउने देशहरुमा नेपाल चौथो स्थानमा परेको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक अनुसार…

अष्ट्रेलियाको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

aus

अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियामा अबको एक महिनापछि हुन लागेको संसदीय निर्वाचनमा एक नेपालीले उम्मेदवारी दिएका छन् । अष्ट्रेलियाको राजनीतिक दल…

धुर्मुस सुन्तलीलाई एडिलेटबाट १२ लाख सहयोग

dhurnus-suntali

एडिलेट । एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग जुटाउन अष्ट्रेलिया पुगेका जोडि सितारम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई…

सापकोटाद्वारा अन्तराष्ट्रीय नेपाली समाज,अष्ट्रेलियाको अध्यक्षमा उमेदवारी

anish sapkota

मेलवर्न । अन्तराष्ट्रीय नेपाली समाज, अष्ट्रेलियाको अधिवेशनले आगामी मे को अन्तिम साता भित्र हुने भएको छ । अधिवेशन मिति नजिकिदै…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा