• |

अष्ट्रेलियाको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियामा अबको एक महिनापछि हुन लागेको संसदीय निर्वाचनमा एक नेपालीले उम्मेदवारी दिएका छन् । अष्ट्रेलियाको राजनीतिक दल ग्रिनको उम्मेदवारको रुपमा भुवन खड्काले उम्मेदवारी दिएका हुन् ।aus

पश्चिम अष्ट्रेलियामा मार्च ११ मा संसदीय निर्वाचन हुदै छ । विद्यार्थी भिसामा सन् २००८ मा अष्ट्रेलिया आएका खड्का संसदीय निर्वाचनमा उम्मेदवारी दिने पहिलो नेपाली हुन् ।

मैले सफलता पाउँछु पाउँदिन यो हयाँका जनताले मलाई गर्ने विश्वासमा भर पर्छ, विद्यार्थीको रुपमा आएको नेपाली युवाले निर्वाचनमा उम्मेदवार बन्नु ठूलो सफलता हो उनले भने भनेर आजको कान्तिपुरमा खवर छ ।

सम्बन्धित समाचार

अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो स्थानमा

Nepali-Student-Graduating-1-13022017103126-1000x0

नारायण खड्का अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसा पाउने देशहरुमा नेपाल चौथो स्थानमा परेको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक अनुसार…

अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न सुमन खरेललाई नयाँ शक्तिको अनुरोध

suman-kharel-with-brb

सिड्नी । नयाँ शक्ति पार्टी नेपाल, कार्यकारी समिति नवलपुरले अष्ट्रेलियामा पार्टीको गतिबिधि संयोजन गर्न अष्ट्रेलियामा रहदै आएका पार्टीका संस्थापक सदस्य…

धुर्मुस सुन्तलीलाई एडिलेटबाट १२ लाख सहयोग

dhurnus-suntali

एडिलेट । एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग जुटाउन अष्ट्रेलिया पुगेका जोडि सितारम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई…

सापकोटाद्वारा अन्तराष्ट्रीय नेपाली समाज,अष्ट्रेलियाको अध्यक्षमा उमेदवारी

anish sapkota

मेलवर्न । अन्तराष्ट्रीय नेपाली समाज, अष्ट्रेलियाको अधिवेशनले आगामी मे को अन्तिम साता भित्र हुने भएको छ । अधिवेशन मिति नजिकिदै…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु