• |

हाईलाईट्सको लापरवाहीका कारण ‘लुट २’ अष्ट्रेलियाको प्रदर्शन असफल

loot-2-apnamoviezष्ट्रेलिया । सिड्नीबासी नेपाली दर्शकको पनि चलचित्र ‘लुट २’ स्वदेश प्रदर्शनकै दिन हेर्ने इच्छा थियो । तर नेपालबाट चलचित्र पठाउने जिम्मा लिएको हाईलाईट्स म्युजिकका कारण सो पुरा हुन सकेन ।

चलचित्रको फाईलमा खराबी भएपछि शो नै स्थगित हुन पुग्यो । प्रदर्शनकै दिनबाट नेपालमा आक्रमक ब्यवसाय गरेको चलचित्रको सिड्नीमा पनि टिकट हाउफुल बिक्रि भएको थियो । हाईलाईट्सको लापरवाहीका कारण ‘लुट २’ अष्ट्रेलियाको प्रदर्शन सफल हुन नसकेको आयोजक रोशन भट्टराईले बताए ।

‘हामीले पहिले नै चलचित्र मागेका थियौ तर अन्तिम समयमा मात्र चलचित्र उपलब्ध गरायो’ रोशनले भने ‘ हतार हतारमा चलचित्र पठायो , त्यो पनि खराब फाईल ।’ लाखौ तिरेर चलचित्र लिन पनि सिधै निर्माताको हातबाट किन्न नपाएर माध्यम मार्फत किन्नु पर्दा अब्ठ्यारो परेको उनको गुनासो छ । चलचित्र हेर्न हलमा पुगेका दर्शकहरु निराश भएर फर्कदा आयोजकले लज्जित महशुस गरेका छन् ।

सम्बन्धित समाचार

अष्ट्रेलियामा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित सुर्के थैली साँझ हुदैं

20562071_1035184113283972_22221013_n

अष्ट्रेलिया । नेपाली गीत संगीत लाई आजको दिन सम्म पुर्याउने सधैं नौलो र मिठो शब्द संगीत भर्न अब्बल सर्जक राजन…

तामाङ सोसाइटी सिड्नीद्धारा बनभोज तथा बिभिद मनोरजनात्मक कार्यक्रमको आयोजना

sydney

सिड्नी, २० असार । तामाङ सोसाइटी अफ यन यस् डब्लु सिड्नीद्धारा यही जुलाई १५ मा सिड्नीमा बनभोज (पिकनिक) तथा बिभिद…

एनआरएन अष्ट्रेलियाको महासचिवमा नारायण कोइरालाको उमेदवारी घोषणा

NRN-600x500

ब्रिसबेन, १८ जेठ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको लागि महासचिवमा नारायण कोइरालाले उमेदवारी घोषणा गरेका छन् । अध्यक्ष…

सिड्नीका रेल स्टेशन खतरापूर्ण बन्दै

maxresdefault

सिड्नी, ८ बैशाख । अस्ट्रेलियाका मुख्य सहरहरुमा निकै भिडभाड हुने गर्दछ ।त्यही भिडभाडको कारण अस्ट्रेलियाको सिड्नीमा रहेका रेल स्टेशनहरु खतरापूर्ण…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा