• |

सिड्नीका रेल स्टेशन खतरापूर्ण बन्दै

सिmaxresdefaultड्नी, ८ बैशाख । अस्ट्रेलियाका मुख्य सहरहरुमा निकै भिडभाड हुने गर्दछ ।त्यही भिडभाडको कारण अस्ट्रेलियाको सिड्नीमा रहेका रेल स्टेशनहरु खतरापूर्ण बन्दै गएका छन् ।

सिड्नी विश्वविद्यालयका यातायात र आपूर्ति व्यवस्थापन विज्ञ जोफ्री क्लिफ्टनले सहायक सहरहरुमा मान्छेको भिड बढेकाले गुणस्तरमा ह्रास आउन थालेको बताए ।

अनुसन्धानमा संलग्न भएकाहरुले भने, इपिङ, स्ट्राथफिल्ड र उत्तरी सिड्नीका रेल स्टेसनमा बनाइएका भौतिक संरचना पर्याप्त छैन ।

यसको समाधानको रुपमा अर्को नयाँ रेलमार्ग बनाउनुपर्ने उनीहरुले सुझावसमेत दिएका छन्

सम्बन्धित समाचार

अष्ट्रेलियामा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित सुर्के थैली साँझ हुदैं

20562071_1035184113283972_22221013_n

अष्ट्रेलिया । नेपाली गीत संगीत लाई आजको दिन सम्म पुर्याउने सधैं नौलो र मिठो शब्द संगीत भर्न अब्बल सर्जक राजन…

तामाङ सोसाइटी सिड्नीद्धारा बनभोज तथा बिभिद मनोरजनात्मक कार्यक्रमको आयोजना

sydney

सिड्नी, २० असार । तामाङ सोसाइटी अफ यन यस् डब्लु सिड्नीद्धारा यही जुलाई १५ मा सिड्नीमा बनभोज (पिकनिक) तथा बिभिद…

एनआरएन अष्ट्रेलियाको महासचिवमा नारायण कोइरालाको उमेदवारी घोषणा

NRN-600x500

ब्रिसबेन, १८ जेठ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको लागि महासचिवमा नारायण कोइरालाले उमेदवारी घोषणा गरेका छन् । अध्यक्ष…

अस्ट्रेलियामा मुसलधारे वर्षा र बाढीका कारण उद्धारमा कठिनाई

c24e2c76ac69c5ee036ed7fe6f99d34c

अस्ट्रेलिया,१८ चैत । तूफानद्वारा भद्रगोल बनेको उत्तरपूर्वी अस्ट्रेलियामा उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीका समूहलाई उद्धार कार्यमा खट्न लगातारको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु