• |

तामाङ सोसाइटी सिड्नीद्धारा बनभोज तथा बिभिद मनोरजनात्मक कार्यक्रमको आयोजना

sydney

सिड्नी, २० असार । तामाङ सोसाइटी अफ यन यस् डब्लु सिड्नीद्धारा यही जुलाई १५ मा सिड्नीमा बनभोज (पिकनिक) तथा बिभिद मनोरजनात्मक कार्यक्रम हुदैंछ ।

तामाङ सोसाइटी लाई यहाँ सम्म ल्याउन डोर्याउनु हुने सम्पूर्ण हात हरु लाई धन्यवाद स्वरुप र नेपाल बाट भर्खरै आफ्नो सुनौलो भबिस्य बनाउन यो ठाउँ मा आएका दाजुभाइ तथा दिदी बहिनी हरुलाई स्वागत स्वरुप बनभोज (पिकनिक) तथा बिभिद मनोरजनात्मक कार्यक्रम गर्न लागिएको तामाङ सोसाइटी अफ यन यस् डब्लुका अध्क्षय दिल तामाङले अनलाईन चौतारीलाई जानकारी दिए ।

उक्त कार्यक्रममा नि शुल्क प्रबेशको ब्यबस्था गरिएको छ । उक्त कार्यक्रममा सहभागिता जनाउन सबैलाई तामाङ सोसाइटी अफ यन यस् डब्लु सिड्नी आग्रह गरेको छ ।

उपस्थितिको लागि निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्न सकिन्छ ।

अजय लामा – ०४५२५३०८७६
रमेश तामाङ – ०४५२२३५०२२
कमल तामाङ – ०४०४७६२१११
रश्मी तामाङ – ०४४९८०१७०१

स्थान : ओलम्पिक पार्क
दिन : १५ जुलाई शनिबार
समय : ८ बजे बाट ५ बजे सम्म

सम्बन्धित समाचार

अष्ट्रेलियामा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित सुर्के थैली साँझ हुदैं

20562071_1035184113283972_22221013_n

अष्ट्रेलिया । नेपाली गीत संगीत लाई आजको दिन सम्म पुर्याउने सधैं नौलो र मिठो शब्द संगीत भर्न अब्बल सर्जक राजन…

एनआरएन अष्ट्रेलियाको महासचिवमा नारायण कोइरालाको उमेदवारी घोषणा

NRN-600x500

ब्रिसबेन, १८ जेठ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको लागि महासचिवमा नारायण कोइरालाले उमेदवारी घोषणा गरेका छन् । अध्यक्ष…

सिड्नीका रेल स्टेशन खतरापूर्ण बन्दै

maxresdefault

सिड्नी, ८ बैशाख । अस्ट्रेलियाका मुख्य सहरहरुमा निकै भिडभाड हुने गर्दछ ।त्यही भिडभाडको कारण अस्ट्रेलियाको सिड्नीमा रहेका रेल स्टेशनहरु खतरापूर्ण…

अस्ट्रेलियामा मुसलधारे वर्षा र बाढीका कारण उद्धारमा कठिनाई

c24e2c76ac69c5ee036ed7fe6f99d34c

अस्ट्रेलिया,१८ चैत । तूफानद्वारा भद्रगोल बनेको उत्तरपूर्वी अस्ट्रेलियामा उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीका समूहलाई उद्धार कार्यमा खट्न लगातारको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु

भाइटीकाको उत्तम साइत ११ः५१ बजे

तिहारको चौंथो दिन गरियो गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण