• |

अष्ट्रेलियामा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित सुर्के थैली साँझ हुदैं

20562071_1035184113283972_22221013_n

अष्ट्रेलिया । नेपाली गीत संगीत लाई आजको दिन सम्म पुर्याउने सधैं नौलो र मिठो शब्द संगीत भर्न अब्बल सर्जक राजन राज शिवाकोटीको सम्माननार्थ अष्ट्रेलियाका नेपालीहरु माझ सुर्के थैली साँझ हुने भएको छ । उक्त कार्यक्रम चियर नेपाल नामक सामाजिक सस्था ले आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम २६ अगस्टमा ( War Memorial hall , 2 High street, hornsby) मा बेलुका ५ बजे हुने भएको छ ।

बार्ता गराइ देउ , सुर्के थैली खै , पूर्ब पश्चिम रेल , कुटुमा कुटु , म त नेपाली ठिटो जस्ता कयौ लोक प्रिय श्रीजनाका सर्जक राजन राज शिवाकोटीलाई सम्पूर्ण अष्ट्रेलिया बासी ले स्वागत गर्न उक्त कार्यक्रम गर्न लागेको गायक दिलतामाङले अनलाईन चौतारीलाई बताए । सर्जक राजन राज शिवाकोटीका रमाईला गीत संगीत मा झुमेर नाच्ने गाउँने अष्ट्रेलियाबासी नेपालीको लागी यो सुनौलो अबसर हुने भएको छ ।

उक्त कार्यक्रममा बिभिन सांस्कृतिक नाचगान सँगै गायक राज कुमार घोस्वमी, बिकास उप्रेती गायिका सुजता उपाध्याय र दिल तामाङ को पनि गायन प्रस्तुती हुने छ । अष्ट्रेलियामा बसेर धेरै भन्दा धेरै गीत संगीत श्रीजना गर्ने अर्का प्रतिभाशाली संगीतकार किरण भण्डारी र समी श्रेष्ठ ले लाईभ वाध्य बादन मा साथ दिने छन । कार्यक्रमलाई रोचक बनाउन चर्चित हास्य ब्यङ्य कलाकार पवन बजगाइ को पनि रोचक प्रस्तुती हुने भएको छ । साथै युवा समुह हामी बैण्ड को पनि प्रस्तुती रहने छ ।

उक्त कार्यक्रममा प्रबेश शुल्क (४३५) रहेको छ भने बिशेष रात्री भोज को पनि ब्यबस्था टिकट मै समाबेश हुने छ । फेमिली प्याकेज स्वरुप टिकेट (४९०) रहेको छ जस्मा आमा बाबा अनी २ सन्तान हुनेछन ।

थप जानकारी को लागि निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्न सकिन्छ ।

बिकास उप्रेती: ०४०५ ३१४ ४३०
सन्तोष तिमल्सिना : ०४४९ २७९ ८८३

 

सम्बन्धित समाचार

अष्ट्रेलियामा नेपाली खाना प्रर्बधन कार्यक्रम सम्पन्न

17203501_1390669787652322_230605292_n

अष्ट्रेलिया, २६ फागुन । युनिग्लोव विजनेस ग्रुप तथा क्युइनस्फोर्ड कलेजको सहकार्य र टु टेबलको आयोजनामा अष्ट्रेलियाको व्रिस्वेनमा एकदिनको नेपाली खाना…

अष्ट्रेलियाको पर्थमा नेपालीमाँझ जात्रा

jatra

गत शुक्रबार देखि अल नेपाल प्रदर्शनमा आएको चलचित्र ‘जात्रा ‘ले दर्शकको उच्च साथ पाएको छ । चलचित्रलाई समिक्षक तथा दर्शकहरुले…

अष्ट्रेलियामा बेजोड प्रस्तुतिको तयारीमा शिव परियार र अल्मोडा उप्रेती

musical night

नजिकिदै गरेका चाडवाडलाई मध्यनजर गर्दै अष्ट्रेलियाका बिभिन्न शहरहरुमा बृहत सांगीतिक कार्यक्रम म्युजिकल नाईट हुने भएको छ । म्युजिकल नाईटको सुरुवात…

संचारकर्मी देवकोटा भिक्टोरिया राज्यका लागि पर्यटनदूतमा नियुक्त

chiranjeevi-pp

सिड्नी । नेपाल पर्यटन बोर्ड नेपालले संचारकर्मी चिरञ्जीवी देवकोटालाई अस्ट्रेलियाको भिक्टोरिया राज्यको लागि अवैतनिक पर्यटनदुतमा नियुक्त गरेको छ । नेपालको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु