• |

गृहमन्त्री जनार्दन शर्मा पुगे राहत सामग्री भण्डार गरिएको स्थानमा

काठमाण्डौैं ३१ साउन ।अविरल वर्षापछि आएको वाढी पहिरोबाट प्रभावित बनेकाहरुले राहत नपाएको गुनासो बढेपछि गृहमन्त्री जनार्दन शर्मा एयरपोर्टस्थित राहत सामग्री भण्डार गरिएको स्थानमा पुगेका छन् । त्यहाँबाट राहत पुग्न नसकेका स्थानमा गृहमन्त्रीकै संलग्नतामा धमाधम राहत सामग्री पठाउने काम भइरहेको छ।

rahat_airport_5mqXN6vxDVगृहमन्त्रीले एयरपोर्टमै गृहसचिव, सुरक्षा निकायका अधिकारीलगायतलाई बोलाएर आवश्यक निर्देशन पनि दिने काम गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्रालयमा पर्सा रौतहटलगायतका स्थानमा हालसम्म पनि राहत सामग्री पुग्न नसकेको भन्दै गृहमन्त्री समक्ष गुनासो आइपुगेपछि राहत सामग्री पीडितसम्म पुर्याउन गृहमन्त्रीले अग्रसरता देखाएका हुन् ।

सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभामा मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

Nepal-Flag

वाशिङ्टन डिसी, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका…

उपप्रधानमन्त्रीद्वारा नेपालको महावाणिज्य दूतावास कार्यालयको उद्घाटन

Krishna_Bdr_Mahara

काठमाण्डौँ, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरे । परराष्ट्रमन्त्री…

हरितालिका तीजका अवसरमा राष्ट्रपतिद्धारा शुभकामना

bidhya_bhandari_crop1446045468031.jpg_1718483346

काठमाण्डौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा…

प्रधानमन्त्री देउवा आज नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री_देउवा_दिल्ली_प्रस्थान__फोटोफिचर_8015

काठमाण्डौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु