• |

अभिनेत्री मनिषा कोइराला ४७ बर्षमा प्रवेश

यस्तो_छ_अभिनेत्री_मनिषा_कोइरालाको_रंगिन_यात्रादेखि_क्यानसरसम्मको_भित्री_रहस्य8926काठमाण्डौं । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला ४७ बर्ष पुगेकी छन् । उनी ४६ पुरा गरेर ४७ लागेकी हुन् । केही म्युजिक भिडियो र एक नेपाली चलचित्र अभिनयपछि बलिउड तिर हानिएकी कोइरालाले ‘सौदागर’ चलचित्रबाट हिन्दी चलचित्र अभिनय थालेकी हुन् ।

पहिलो चलचित्र नै दीलीप कुमार र राजकुमार जस्ता कलाकारसँग अभिनय अवसर पाएकी उनले ‘धनवान’, ‘बम्बे’, ‘अकेले हम अकेले तुम’, ‘मन’, ‘लज्जा’ जस्तौ कयौ सुपर हित चलचित्र दिएकी छन् ।पछिल्लो समय मनिषाको ‘डियर माया’ चलचित्र आएको थियो । क्यान्सर गोगलाई जितेर फर्किएकी कोइरालाको करियर ड्रग्स सेवनले बिग्रिएको भारतीय मिडियाले समाचार बनाएका छन् ।केही पहिले एक नेपाली व्यवसायीसँग बिबाह गरेकी मनिषाको उक्त बिबाह लामो समय टिक्न सकेन

सम्बन्धित समाचार

‘एलजी सिने अवार्ड–२०७४’मा ‘जात्रा’उत्कृष्ट चलचित्र अवार्ड हात सफल

lgl

काठमाण्डौं । विपीन कार्की र वर्षा राउत उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएको ‘एलजी सिने अवार्ड–२०७४’मा ‘जात्रा’ले उत्कृष्ट चलचित्र अवार्ड हात…

नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ले बेस्ट आउटस्टाण्डीङ्ग प्रेजेन्टेसन अवार्ड हात पार्न सफल

TIFDF04_tjhvhRnPBz

काठमाण्डौं । थाईल्याण्ड ईन्टरनेशनल फिल्म डेस्टिनेसन फेस्टिवलमा नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ले बेस्ट आउटस्टाण्डीङ्ग प्रेजेन्टेसनको अवार्ड हात पारेको छ ।…

अष्ट्रेलिया मा बस्ने गायक दिल तामाङ ले ल्याए ह्रदयास्पर्शी म्युजिक भिडियो (भिडियो सहित)

20503783_1032331896902527_1531845142_n

अष्ट्रेलिया । अष्ट्रेलिया मा बस्ने गायक दिल तामाङको ह्रदयास्पर्शी म्युजिक भिडियो ( Youtube) मा सार्वजनिक भएको छ । सागर को…

राजधानीमा ११ औं इजरायली फिल्म फेस्टिभल

11th_Israeli_Film_Festival-21062017085030-1000x0

काठमाण्डौं । ११ औं ईजरायली फिल्म फेस्टिभल राजधानीमा सुरु भएको छ । मंगलबार व्यवस्थापिका संसदका सभामुख अंसारी घर्तीमगरले उट्घाटन गरेको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि