• |

म्याद गुज्रेका खाद्यान्न वितरण नगर्न निर्देशन

राजविराज, २ भदौ । जिल्ला दैवीप्रकोप उद्धार समिति, सप्तरीमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको सबै खाद्य सामग्री शुद्ध, गुणस्तरीय र मापदण्डअनुसार भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले दाबी गरे । सप्तरीको बाढीपीडितलाई केही स्थानमा वितरण गरिएको खाद्य पदार्थ तथा औषधिलगायतका सामग्री गुणस्तरहीन, म्याद नाघेका भेटिएको भन्ने समाचार बाहिर आएकोप्रति जिल्ला प्रशासन कार्यालय, सप्तरीको ध्यानाकर्षण भएको उनले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

dxf]Q/Lsf $! j6f ;8s af9Ln] cj?4 nuftf/sf] jiff{sf sf/0f dxf]Q/Lsf] d'Vo kSsL ;8s hn]Zj/ hgsk'/;lxt u|fdL0f ;8s dl6xfgL hn]Zj/ kl/qmdf ;8s, le¶fdf]8 hn]Zj/ ;8s, dl6xfgL hgsk'/ /fdhfgsL ky, hn]Zj/ xbL{ x'nfsL ;8s, hgsk'/ nf]xf/k§L ;8s v08sf] oftfoft ;]jf k"0f{ ?kdf cj?4 ePsf] 5 eg] :yfgLojf;LnfO{ lgSs} si7k"0f{ ePsf] 5 . tl:a/ M cho zfx, dxf]Q/L, /f;;

यो सत्यतथ्य कुराको छानबिन भइरहेको जानकारी दिँदै सम्बन्धित सबैमा जिम्मेवाररुपमा प्रस्तुत हुनसमेत उनले अनुरोध गरे ।

अफवाहको पछाडि नलाग्न सम्बन्धित सबैलाई आग्रह गर्दै कुनै पनि व्यक्ति, संस्था वा निकायलाई म्याद नाघेका, गुणस्तरहीन औषधि तथा खाद्य पदार्थ बाढी प्रभावित क्षेत्रमा वितरण नगर्न र नगराउनु हुनसमेत प्रजिअ पाण्डेले विज्ञप्तिमार्फत सचेत गराए ।

यदि त्यस्तो कार्य कोही कसैले गरेको पाइएमा त्यसलाई कानूनबमोजिम कारबाही हुने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

दुईदशक पहिले भन्दा केही फरक छैन इलाम अस्पताल

illam_hospital-58c73dc1d5b463.89986315

इलाम, १७ मंसिर । १६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजना मात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका…

लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ

लामुखट्टेले_सताएर_हैरान_बनाएको_छ__अपनाउनुहोस्_यि_घरेलु_उपाय 6478

काँकडभिट्टा, ९ कात्तिक । डेंगु संक्रमणले भयावह स्थिति भएपछि झापाका मुख्य नगर बिर्तामोड, भद्रपुर र अर्जुनधारामा लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको…

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

xscrup-taifus-555x309.jpg.pagespeed.ic.XkmsbpT5nx

चितवन, १ कात्तिक । चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म…

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा

images

दाङ, ३१ असोज । जिल्लाका स्वास्थ्य संस्थालाई स्थानीय तहको अधिनमा रहने गरी सुम्पिएको छ । सोमबार घोराहीमा आयोजित कार्यक्रममा जिल्लाका…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि