• |

ऋषि कपूर ट्वीटरमा बालकको नग्न तस्बिर पोष्ट गरेका कारण आलोचित

rishi-kapoor_650x400_61491888719

ऋषि कपूर ट्वीटरमा निकै एक्टिभ छन् । उनका लगभग सबैजसो ट्वीट विवादमा घेरिने नै गर्छन् । सामाजिक मुद्दामा खुलेर आफ्नो विचार ट्वीटरमा सेयर गर्ने यी नायक अब पुनः आफ्नो ट्वीटका कारण चर्चामा छन् । ट्वीटरमा एक बालकको नग्न तस्बिर पोष्ट गरेर ऋषि कपूर कानूनी दाउपेचमा फस्न सक्छन् ।

twitter_nxRnzYPkTT

ऋषि कपूरले ट्वीटरमा भित्री आवाजको विषयमा एक ट्वीटसहित बालकको नग्न तस्बिर सेयर गरेका छन् । उक्त तस्बिर र ट्वीटको विषयमा थुप्रै प्रयोगकर्ताले यसलाई रोचक बताइरहेका छन् र कतिले भने कडा आलोचना पनि गरिरहेका छन् । उक्त ट्वीटको विषयमा ‘जय हो’ फाउन्डेशन नामको एनजिओले ऋषि कपूरका विरुद्ध मुम्बई पुलिस कमिश्नर र मुम्बई साइबर सेललाई ऊजुरी पत्र दर्ता गरेका छन् । उक्त शिकायत पत्रमा उनले ऋषि कपूरविरुद्ध चाँडै नै एफआइआर दर्ता गर्न माग गरेका छन् । जय हो फाउन्डेशनका महासचिव एड्भोकेट आदिल खतरीले उजुरी गर्दै नाबालिग बच्चाको अश्लिल, न्यूड तस्बिरलाई ट्वीटरमा सेयर गरेको विषयमा चाँडै नै एफआईआर दर्ता गराउनुपर्ने माग गरेका थिए । यद्यपी, मुम्बई साइबर सेलको भनाई अनुसार अहिले उनीसँग यस्तो प्रकारको कुनै पनि उजुरी आएको छैन ।

सम्बन्धित समाचार

अभिनेत्री सन्नी लियोनी र अरबाज खानको रोमान्स

Arbaaz-Khan-Sunny-Leone

नयाँ दिल्ली । अभिनेत्री सन्नी लियोनी र अरबाज खान अभिनित रोमान्टिक चलचित्र ‘तेरा इन्तजार’को फष्टलुक सार्वजनिक भएको छ । यो…

‘कटप्पा’सहित आठ चलचित्र कलाकार बिरुद्ध पक्राउ पूर्जी जारी

154974915Katappa-bahubali

मुम्बई । तमिलनाडुको एक अदालतले मंगलबार आठ तमिल चलचित्र कलाकारविरुद्ध गैरजमानती पूर्जी जारी गरेको छ । यी कलाकारहरुमा बाहुबलीमा कटप्पाको…

बलिउड नायिका रिमा लागुलाई अन्तिम श्रद्धाञ्जली दिन को- को पुगे ?

reema-lagu

एजेन्सी । नायिका रिमा लागूको हृदयघातका कारण ५९ वर्षको उमेरमा बिहिबार निधन भएको छ । बलिउड फिल्मका साथै टेलिभिजन उद्योगमा…

भारतीय फिल्म दङ्गलको चीनमा राम्रो ख्याती

dangal

चीन । भारतीय चलचित्र ‘दङ्गल’ ले चीनमा प्रदर्शनको एघार दिनमा छ करोड ५० लाख अमेरिकी डलर कमाएको बताइएको छ ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि