• |

डेङ्गुका कारण १७ जनाको मृत्यु

इश्लामावाद, २१ भदौ । पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुङ्ख्वा प्रान्तमा जुन महिनाको १७ गतेपछि अहिलेसम्म जम्मा १७ जनाको डेङ्गुका कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म पाकिस्तानमा लामखुट्टेको टोकाइबाट सर्ने उक्त भाइरसका कारण चार हजार २०० नागरिक प्रभावित बनेका र उनीहरूमध्ये केहीले पाकिस्तानी शहर पेशावरमा उपचार गराइरहेका छन् ।

dengu-virus

उक्त अस्पतालमा उपचारपछि तीन हजार ५०० जना स्वस्थ भई घर फर्केका प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । उपचाररत धेरै जनाको अवस्था सामान्य रहेको छ भने केहीले गम्भीर समस्याका कारण विशेष निगरानीमा राखेर नियमित उपचार भइराखेको विभागले जनायो ।

सम्बन्धित समाचार

आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने

ro5 (1)

यांगुन,२९ भदौँ । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने भएकी छिन् । उनले…

पोप फ्रान्सिसले गरे भेनेजुयलाको सङ्कट समाधानका लागि सहयोग गर्न राष्ट्रसङ्घलाई आग्रह

Pope-Prancis

अन बोर्ड द पापाल प्लान, २७ भदौ । पोप फ्रान्सिसले भेनेजुयलाको मरणासन्न आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कट समाधानका लागि सोमबार…

चीनमा विषाक्त खानाका कारण एकको मृत्यु, ३१ विद्यार्थी अस्पताल भर्ना

flag-china

जिआन, २५ भदौ । चीनको सानसी प्रान्तमा विषाक्त खानाका कारण एक विद्यार्थीको मृत्यु भएको छ भने ३१ जना अस्पताल भर्ना…

धर्मगुरुका पक्षमा भारतमा प्रदर्शन हुदाँ तीसको मृत्यु

Indian-Police-Jhadap

पञ्चकुला, १० भदौ । उत्तरी भारतीय सहरमा शनिबार सयौ सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३०…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा