• |

चीनमा विषाक्त खानाका कारण एकको मृत्यु, ३१ विद्यार्थी अस्पताल भर्ना

जिआन, २५ भदौ । चीनको सानसी प्रान्तमा विषाक्त खानाका कारण एक विद्यार्थीको मृत्यु भएको छ भने ३१ जना अस्पताल भर्ना भएका चिनियाँ अधिकारीले शनिबार जनाएका छन् । झासुई जिल्लाको शिक्षा विभाग र जिआनस्थित एक बाल अस्पतालले दिएको जानकारी अनुसार शुरुर्मा विद्यालयबाट फर्केका एक छात्रले ज्वरो आएको तथा शरिर दुखेको भन्दै अस्पताल भर्ना भएपनि सोही विद्यालयका अन्य ३१ जना विद्यार्थीमा पनि

flag-china

पखाला, वान्ता तथा ज्वरोको लक्षण देखिएपछि उनीहरूलाई पनि अस्पताल पुर्याइएको थियो । बुधबार भर्ना भएका बालकको विषाक्त खानाका कारण मस्तिस्कमा असर परेको अस्पतालले बताएको छ । विद्यालयमा चाउचाउमा मिसाइएको आलु र चनामा गन्ध आएको र सोही खाएपछि आफूहरू विरामी भएको विरामी बालक सु होजियाङ्ले बताए । विरामी मध्ये सातजना सामान्य उपचारपछि घर फर्किएका छन् भने अन्य बालबालिकाका उपचार भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

राजनीतिक संकट समाधानका लागि विपक्षी दलबिच भेटेजुयलामा वार्ता

ven(1)

काराकास, १६ मङसिर । भेनेजुयलाको सरकार र विपक्षी दलका प्रतिनिधिबीचमा राजनीतिक संकट समाधानका बारेमा वार्ता भएको छ ।डोमेनिकन रिपब्लिकमा शुक्रबार…

आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने

ro5 (1)

यांगुन,२९ भदौँ । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने भएकी छिन् । उनले…

पोप फ्रान्सिसले गरे भेनेजुयलाको सङ्कट समाधानका लागि सहयोग गर्न राष्ट्रसङ्घलाई आग्रह

Pope-Prancis

अन बोर्ड द पापाल प्लान, २७ भदौ । पोप फ्रान्सिसले भेनेजुयलाको मरणासन्न आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कट समाधानका लागि सोमबार…

डेङ्गुका कारण १७ जनाको मृत्यु

dengu-virus

इश्लामावाद, २१ भदौ । पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुङ्ख्वा प्रान्तमा जुन महिनाको १७ गतेपछि अहिलेसम्म जम्मा १७ जनाको डेङ्गुका कारण…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु