• |

अभिनेत्री सन्नी लियोनी र अरबाज खानको रोमान्स

नयाँ दिल्ली । अभिनेत्री सन्नी लियोनी र अरबाज खान अभिनित रोमान्टिक चलचित्र ‘तेरा इन्तजार’को फष्टलुक सार्वजनिक भएको छ । यो चलचित्र मार्फत सन्नी र अरबाज पहिलो पटक पर्दामा देखिदैछन् । केही पहिले चलचित्रको बिषयमा बिभिन्न नकारात्क समाचार बाहिरिएको थियो । जसमा सन्नी र अरबाजले निकै हैरानी पुर्वक चलचित्र सकाएको बिषय समेत थियो ।

Arbaaz-Khan-Sunny-Leone

तर केही दिन पहिले अरबाजले पहिलेका सबै समाचार लुकाउँदै चलचित्रमा आफ्नो नकारत्मक भुमिका नरहेको बताएका थिए । ‘मेरो पहिलो चलचित्र ‘दरार’ रोमान्टिक चलचित्र थियो’ अरबाजले भनेका थिए ‘चलचित्रमा मेरो नकारात्मक भुमिका पनि थियो ।’ ‘तेरा इन्तजार’मा भने आफ्नो सकारात्मक भुमिका रहेको उनले सुनाए । अभिनेत्री सन्नीले पनि चलचित्रको फष्टलुक सामाजिक संजाल मार्फत शेयर गरेकी छन् । ‘प्रेमको तलास सुरु भएको छ’ तस्बिरसँगै उनले अगाडि लेखेकी छन् ‘मलाइ र अरबाज खानलाई सुपर नेचुलर थ्रिलर चलचित्र ‘तेरा इन्तजार’मा साथ दिनुहोला ।

सम्बन्धित समाचार

ऋषि कपूर ट्वीटरमा बालकको नग्न तस्बिर पोष्ट गरेका कारण आलोचित

rishi-kapoor_650x400_61491888719

ऋषि कपूर ट्वीटरमा निकै एक्टिभ छन् । उनका लगभग सबैजसो ट्वीट विवादमा घेरिने नै गर्छन् । सामाजिक मुद्दामा खुलेर आफ्नो…

‘कटप्पा’सहित आठ चलचित्र कलाकार बिरुद्ध पक्राउ पूर्जी जारी

154974915Katappa-bahubali

मुम्बई । तमिलनाडुको एक अदालतले मंगलबार आठ तमिल चलचित्र कलाकारविरुद्ध गैरजमानती पूर्जी जारी गरेको छ । यी कलाकारहरुमा बाहुबलीमा कटप्पाको…

बलिउड नायिका रिमा लागुलाई अन्तिम श्रद्धाञ्जली दिन को- को पुगे ?

reema-lagu

एजेन्सी । नायिका रिमा लागूको हृदयघातका कारण ५९ वर्षको उमेरमा बिहिबार निधन भएको छ । बलिउड फिल्मका साथै टेलिभिजन उद्योगमा…

भारतीय फिल्म दङ्गलको चीनमा राम्रो ख्याती

dangal

चीन । भारतीय चलचित्र ‘दङ्गल’ ले चीनमा प्रदर्शनको एघार दिनमा छ करोड ५० लाख अमेरिकी डलर कमाएको बताइएको छ ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु