• |

निर्माणाधीन विद्यालय भवनका लागि प्रवासीबाट रु नौ लाख सहयोग

म्याग्दी, ४ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले रु नौ लाख ३७ हजार सहयोग गरेका छन् । जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहेका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम संकलन गरिएको हो । विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग गरेका संयोजक क्षेत्रीलाई उद्घृत गर्दै जयन्ती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले जानकारी दिए ।

nepali-note-1-1

करिब रु तीन करोड लागत लाग्ने निर्माणाधीन विद्यालय भवनका लागि जिल्ला शिक्षा कार्यालय, म्याग्दीले रु १९ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । जिल्ला शिक्षाले उपलव्ध गराएको रकमबाहेक अपुग रकम स्थानीयको श्रमदान, चन्दा संकलन र अन्य कार्यक्रम गरेर जुटाउने प्रयास भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए ।

सम्बन्धित समाचार

रु दुई करोडको तरकारी निर्यात

images

पाल्पा, ३० असोज । परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ । मकैखेती…

रामलीला महोत्सवमा रु १८ लाख दानस्वरुप संकलन

1506660464Ram-Leela

बैतडी, ३० असोज । प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा सञ्चालन भइरहेको रामलीला महोत्सवमा रु १८ लाख…

वाणगंगा नपाको बजेट रु ६७ करोड ३३ लाख

nepali-paisa.jpg

कपिलवस्तु,२० भदौ । जनसंख्याको आधारमा कपिलवस्तुको सबैभन्दा ठूलो नगरपालिका वाणगंगा नगरपालिकाको पहिलो नगरसभाले आव २०७४/७५ लागि करिब रु ६७ करोड…

गोर्खाल्याण्ड आन्दोलनका कारण सीमावर्ती बजारमा खाद्यान्नको मूल्य बृद्धि

gorkhaland-darjiling

इलाम, १३ भदौ । भारतको पश्चिम बंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण इलामका पूर्वी सीमावर्ती बजारमा खाद्यान्नको भाउ बढेको छ ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा