• |

राजनीतिक संकट समाधानका लागि विपक्षी दलबिच भेटेजुयलामा वार्ता

काराकास, १६ मङसिर । भेनेजुयलाको सरकार र विपक्षी दलका प्रतिनिधिबीचमा राजनीतिक संकट समाधानका बारेमा वार्ता भएको छ ।डोमेनिकन रिपब्लिकमा शुक्रबार दुई दिने वार्ता शुुरु भएको अधिकारीहरुले जनाएका छन् । सरकारको तर्फबाट प्रतिनिधित्व गरेका भेनेजुयलाका सञ्चार मन्त्री जोर्गे रोड्रिग्युजले यसअघि सहमति भएका विषयमा छलफल भइरहेको जानकारी दिए ।

ven(1)

उनले भेनेजुयलाको निर्वाचन प्रणाली विश्वकै सर्वाधिक विश्वसनीय र पारदर्शी प्रणाली मध्येमै पर्ने बताए । वार्तामा विपक्षीको तर्फबाट सहभागी प्रतिनिधिमध्येका प्रमुख जुलिओ बोर्गेसले आफु भेनेजुयलाका नागरिकको आधारभूत अधिकारका लागि लडिरहेको बताए ।

उनले अधिकार नपाउदासम्म आफुहरुको संघर्ष जारी रहने अठोट पनि गरे । भेनेजुयलाको विपक्षी पार्टीले राष्ट्रपति निकोलस माडुरोको प्रशासनले मुलुकलाई आर्थिक संकटमा फसाएको र नागरिकलाई अधिकार नदिएको भन्दै आन्दोलन गरिरहेको छ ।

सम्बन्धित समाचार

आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने

ro5 (1)

यांगुन,२९ भदौँ । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने भएकी छिन् । उनले…

पोप फ्रान्सिसले गरे भेनेजुयलाको सङ्कट समाधानका लागि सहयोग गर्न राष्ट्रसङ्घलाई आग्रह

Pope-Prancis

अन बोर्ड द पापाल प्लान, २७ भदौ । पोप फ्रान्सिसले भेनेजुयलाको मरणासन्न आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कट समाधानका लागि सोमबार…

चीनमा विषाक्त खानाका कारण एकको मृत्यु, ३१ विद्यार्थी अस्पताल भर्ना

flag-china

जिआन, २५ भदौ । चीनको सानसी प्रान्तमा विषाक्त खानाका कारण एक विद्यार्थीको मृत्यु भएको छ भने ३१ जना अस्पताल भर्ना…

डेङ्गुका कारण १७ जनाको मृत्यु

dengu-virus

इश्लामावाद, २१ भदौ । पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुङ्ख्वा प्रान्तमा जुन महिनाको १७ गतेपछि अहिलेसम्म जम्मा १७ जनाको डेङ्गुका कारण…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि