• |

कैलालीमा अत्याधुनिक टेलिसेन्टर स्थापना हुने : मन्त्री बस्नेत

download (1)

कैलाली, १८ मंसिर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कैलालीमा अत्याधुनिक टेलिसेन्टर स्थापना गरिने बताए । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उनले सञ्चारकर्मीको सुझवका आधारमा सूचना केन्द्रका रुपमा रहने टेलिसेन्टरको स्थान तोकिने जानकारी गराए ।

कर्मचारीसहित पाँच कम्प्युटर र अत्याधुनिक भवन रहने टेलिसेन्टरको स्थापनाले आमजनता र सञ्चारकर्मीलाई सूचनामा पहँच र सम्प्रेषणमा सहजता हुने बताउँदै उनले बेलायती सेनाले नेपाल सरकारलाई उपलब्ध गराएको ‘माइ प्लेयर’ उपकरण पनि कैलालीमा स्थापना गरिने उल्लेख गरे ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि