• |

ABOUT US

नेपाल चौतारी मिडिया प्रालिद्धारा संचालित अनलाईन चौतारी डट कम नेपाली भाषाको समाचारमूलक साईट हो । नेपाल भित्रका समाचारहरु संसारभर छरिएका नेपालीहरुमाझ पुर्याउने यसको लक्ष्य हो । समाचारमा सत्यता र तथ्यता हाम्रो प्रतिवद्धता हो । हामी समाचार संगसगै हाम्रा पाठकहरुको ज्ञान अभिबृद्धि गराउन, शिक्षा र उत्प्रेरणामा पनि ख्याल गर्छौं । त्यसैले यस साइर्टमा हामीले विविध क्षेत्रका ज्ञानवद्र्धक सामाग्रीहरु पनि प्रस्तुत गर्नेछौं  । यस अतिरिक्त हामीले व्यवसायिक प्रचार प्रसारको कामलाई पनि उत्तिकै महत्व दिन्छौं । त्यसका लागि  यस साईटमा व्यावसायिक विज्ञापनका लागि आकर्षक स्थानहरु पनि सुरक्षित राखेका छौं । त्यसबाट विज्ञापनदाताहरुलाई लाभान्वित हुन पनि अनुरोध गर्दछौं । हामी हाम्रा पाठकहरुको रुची र आवश्यकता अनुसार परिमार्जन गर्नुका साथै भाषागत र क्षेत्रगत विविधताहरु पनि थप्दै जानेछौं । संसारभरी इन्टरनेट सूचना संजालमा समेटिनु भएका सबै महानुभावहरुबाट हामी सुझाव र प्रतिक्रियाहरुको पनि अपेक्षा गर्दछौं । अनलाईन चौतारी सबैको साझा चौतारी हो । हामी सबै बौद्धिक सम्पत्तिको सम्मान गर्छौं। यस चौतारीमा हामी सवैलाई समान ढंगले हामी स्वागत गर्न चाहन्छौं । जसरी चौतारीले साझा बास, शितलता र हावा दिन्छ, हामी पनि सबै वाद र विचारधारालाई समान स्थान दिनेछौं। यो हाम्रो सामाजिक दायित्व पनि हो । हामी हाम्रो सामाजिक दायित्वप्रति प्रतिवद्ध छौं।

सल्लाहकार
डा. केशवराज देवकोटा
दिपक खड्का
मनऋषि धिताल

कानूनी सल्लाहकार
अधिवक्ता लक्ष्मी शर्मा

प्रविधि सल्लाहकार
कपिलराज रेग्मी

सम्पादक/प्रकाशक
शरद खरेल

सह-सम्पादक
राजु लामिछाने

मुख्य सम्वाददाता
साधना दाहाल

वेब डीजाइनर
श्याम खत्री

सम्वाददाता
दीपक शर्मा ( अस्ट्रेलिया, WA)
रेखा न्यौपाने (अष्ट्रेलिया, NSW)
श्रीकृष्ण सिलवाल (अष्ट्रेलिया, VIC)
गंगा बहादुर नेम्कुल (EUROPE)
एलिजा तिवारी (चितवन)

 

नेपाल चौतारी मिडिया प्रालि

शंखमुल, काठमाडौं, नेपाल

फोन:  ४७८४५०७ / ९८४११२६६०७

 

भर्खरै view all

जनकपुरधाममा सीता–राम विवाह महोत्सवको रौनक

अज्ञात समूहद्वारा बम विस्फोट

लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ

बजेट कार्यान्वयनमा समस्या

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु